शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं : टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको लागी नेपाली राष्ट्रिय टिम ओमान प्रस्थान गरेको छ।
सिंगापुरमा भएको त्रिकोणीय टी-२० सिरिजमा जिम्बावे विरुद्धको दुबै खेलमा नेपालले हार व्यहोर्नु परेपछी नेपाली क्रिकेट टोलि विहिबार सिंगापुरबाट ओमान गएको हो ।
सिंगापुर विरुद्धको पहिलो खेलमा जित हात पारेको नेपालले बुधबार हुने भनिएको दोस्रो खेल बर्षातको कारण स्थगित भएको थियो । ओमानमा नेपालले आयरल्यान्ड, हङकङ नेदरल्यान्ड् र ओमानसंग प्रतिस्पर्धा गर्नेछ ।
