सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ईराकमा बिहिवार बिहानैदेखि कर्फ्यु

२०७६ असोज १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : इराकी सरकारले दुईदिन देखिको देशव्यापी हिंसात्मक प्रदर्शनका कारण राजधानी बग्दादमा अनिश्चितकालिन (कर्फ्यु) आदेश जारी गरेको छ ।

बढ्दो बेरोजगारी र भ्रष्टाचार विरुद्ध देशव्यापी प्रदर्शन भएपछि प्रधानमन्त्री अदेल अब्देल माहदीले विहिबार विहान ५ बजेदेखी राजधानी बग्दादमा (कर्फ्यु) जारी गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

ईराकी धर्मगुरुहरुको समर्थन रहेको उक्त हिंसात्मक प्रदर्शन पछि मुलुकभर इन्टरनेट सेवा, सरकारी कार्यालय समेत बन्द गरिएका छन् ।

धेरै सुरक्षित मानिएको मन्त्रालय र राजदूतावासहरुमा समेत प्रदर्शनकारीहरुले दुईवटा बम बिष्फोट गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाकिस्तानमा पीएमएल-एन र पीपीबीबीच गठबन्धन सरकार बनाउने सम्झौता

गाजामा युद्दबिराम गर्न नदिन भिट्टो प्रयोग गरेकोमा अमेरिकाको गर्‍यो चीनले आलोचना

राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टविटर खाता गराइयाे बन्द

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

इरानले बनायो दुईवटा युद्धपोत जहाज

यसरी उदाउँदैछ एसियामा अर्को नयाँ शक्ति

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

रूसी राष्ट्रपति पुटिनले दिए उत्तर कोरियाली तानाशाहलाइ कार उपहार

युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान