सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरी मुख्यालयमा आक्रमण चार प्रहरी अधिकारीको मृत्यु

२०७६ असोज १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : फ्रान्सको राजधानी पेरिसमा प्रहरी मुख्यालय परिसरमा छुरा प्रहारबाट ४ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

प्रहरी मुख्यालयमा चक्कु बोकेका व्यक्ति बिहीबार स्थानीय समय अनुसार अपरान्ह १ बजे प्रवेश गरी प्रहरी अधिकारीहरुमाथि छुरा प्रहार गरेको स्थानिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

छुरा प्रहरा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोलि लागि निज व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको हो ।

घटना पश्चात फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री घटनास्थलमा पुगेका थिए प्रहरीले बताएको छ ।

प्रहरी मुख्यालयमा आक्रमण गर्ने व्यक्ति मुख्यालयको प्रशासनिक विभागमा काम गर्ने कर्मचारी रहेको खुल्न आएको भएपनि आक्रमणको बारेमा थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह