सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री र चिनियाँ राजदुत बिच भेटवार्ता

२०७६ असोज १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनिया आवासिय राजदुत होउ यान्छीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा बिहिबार साँझ प्रधानमन्त्री ओली  र राजदुत यान्छीबिच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा भएको भेटवार्तामा असोज अन्तिम साता हुन लागेको चिनिया राष्ट्रपति सि जिनपिङ्गको नेपाल भ्रमण, दुई देश बिचको आपसी सम्बन्ध र हितका बिषयमा छलफल भएको बताइएको छ ।

यसैबिच सभामुख कृष्ण बहादुर महराको यौन दूर्व्यबहार आरोप पछि दिएको राजिनामाका बिषयमा पनि राजदुत यान्छीले प्रधामन्त्रीसँग चासो ब्यक्त गरेको बताइएको छ ।

करिब डेढ घण्टा भएको छलफलमा बिशेषगरी राष्ट्रपति सिको भ्रमणको सुरक्षा अवस्था र नेपाल सरकारको तयारीबारे कुरा भएको बालुवाटार स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड