सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डीनको राजीनामा मागगर्दै तालाबन्दी

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा युवा चिकित्सक संघ नेपाल र विश्वविद्यालय चिकित्सक संघ समितिले डीनको कार्यालयमा तालाबन्दी गरेका छ्न् ।

बिहिवार काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले आगामी वर्षको लागि लिएको एमवीवीएस र बिडीएस प्रवेश परिक्षामा गम्भीर लापरवाही गरेकाले आवद्ध दुबै संघले डिनको तत्काल राजीनामा माग गर्दै तालाबन्दी गरेका हुन ।

युवा चिकित्सक संघ नेपाल र युवा चिकित्सक संघ विश्वविद्यालय समितिले डिनको कार्यालयमा तालावन्दी गरेका हुन् ।

आर्थिक चलखेल भएको आशंकामा परीक्षा संचालनमा संलग्नलाई कार्वाही गर्न विश्वविद्यालयकाउपकुलपति समक्ष ज्ञापन  बुझाएका हुन् ।

त्यस्तै केयुलाई काउन्सिलको मापदण्ड विपरीत संख्या थपेको, मेडिकल कलेजहरुबाट जथाभावी पैसा असुल्न लगाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई नतिजा हेर्ने प्रक्रिया सार्वजनिक

त्रिभुवन विश्वविद्यालय पनिकाको आधिकारिक फेसबुक पेज सार्वजनिक

सिक्दै, कमाउँदै मङ्गला माविका विद्यार्थी

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा ऋषिकेश वाग्लेलाई जिम्मेवारी

बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना