सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लव समुहका कास्की इन्चार्ज सर्वोच्च परिसरबाटै पुनः पक्राउ

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला ईन्चार्ज रुपेश भनिने कृष्ण प्रसाद वाग्लेलाई रिहा गर्न पुनः आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल ईजलासले थुनामा राख्ने पर्याप्त कारण, आधार र प्रमाण नदेखिएको उल्लेख गर्दै वाग्लेलाई रिहा गर्न आदेश दिएको हो ।

चन्दा असुलीको अभियोगमा गएको गत भदौ ६ गते कास्कीबाट पक्राउ परेका विप्लव समुहका नेता वाग्लेलाई सर्वोच्च अदालतले शुक्रबार अपरान्ह रिहा गर्न आदेश दिएको थियो ।

रिहा भए लगत्तै उनलाई सर्वोच्चको मूल गेटबाटै प्रहरीले पुनः पक्राउ गरी नियन्त्रणमा लिएको छ । शुक्रबार महानगरीय प्रहरी परिसर काठमाण्डौंले उनलाई सर्वोच्च अदालतमा उपस्थित गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने