सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्रिपरिषद् बैठक बालुवाटारमा शुरू  

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मन्त्रिपरिषदको बैठक बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक शुरू भएको हो ।

शुक्रबार साँझ शुरू भएको बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम ब थापा बादल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतको उपस्थिति रहेको छ । यसैगरी शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, कानुन मन्त्री भानुभक्त ढकाल, सञ्चार मन्त्री गोकुल बास्कोटा लगायतको उपस्थिति रहेको बताइएको छ ।

प्रायजसो सोमबार र बिहिबार बस्दै आएको मन्त्रिपरिषद्को बैठक एकसाता यता  शुक्रबार सवा सात बजेमात्रै बालुवाटारमा शुरू भएको हो ।

बैठकले असोज अन्तिम साता हुने चिनिया राष्ट्रपतिको भ्रमणमा गरिने सम्झाैता लगायतका विविध बिषयमा छलफल हुने कार्यसुची रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ