सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डेढ बर्षदेखी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला प्रहरी कार्यालय पर्शाबाट खटिएको टोलीले डेढ बर्षदेखी चोरी मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार प्रतिवादी पर्साको बीरगंज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने नजिर देवानको छोरा बर्ष २० को सफरेज देवानलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतले निज देवानलाइ गत जेठ १ गतेको फैसलाले १ महिना कैद र पचास हजार जरिवाना तोकेको थियो । त्यसलगत्तै फरार रहेका देवानलाइ प्रहरीको टोलीले एक बर्षदेखी खोजी रहेको थियो ।

खोज तलास गर्ने क्रममा शुक्रबार साँझ अन्दाजी ६ बजेको समयमा निजकै गाउँघरमा लुकिछिपी बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको पर्सा प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट