सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आफ्नै छोराले गरे बाबुको हत्या

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काभ्रेको नमोबुद्दमा आफ्नै छोराले पिक प्रहार गरी बाबुको हत्या गरेका छन् ।

काभ्रेको नमोबुद्द नगरपालिका-२ सल्लेनी स्थायी घर भएका १८ वर्षिय छोरा विजय तामाङ्गले प्रहार गरेको पिकबाट ४२ वर्षीय बाबु टेकबहादुर तामाङ्गको मृत्यु भएको हो ।

गम्भिर घाइते टेकबहादुर तामाङ्गको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको थियो ।

घरायसी विवादका कारण झगडा हुँदा छोरा बिजयले शुक्रबार राती अन्दाजी ११ बजेको समयमा पिक प्रहार गरेपछि गम्भिर घाईते भएका टेक बहादरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो ।

उपचारको क्रममा घाईते तामाङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीले पुष्टी गरेका छन् ।

उक्त घटना लगत्तै भाग्ने क्रममा प्रहरीले घटनामा संलग्न मृतकका छोरा विजय तामाङलाई शुक्रबार रातिनै पक्राउ गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान