सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुख्यमन्त्रीले गरे आधुनिक बसपार्कको उद्घाटन शनिबारबाटै सञ्चालन

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको नेपालगञ्जस्थित नवनिर्मित आधुनिक बसपार्कको उद्घाटन् गरेका छन् ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलले उद्घाटन् गरेसँगै शनिबारदेखि बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले ४ विगाह १० कठ्ठा जग्गामा १६ करोड १६ लाखको लागतमा आधुनिक बसपार्क निर्माण सम्पन्न गरेको नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले बताए ।

आधुनिक बसपार्कमा १ सय २३ वटा ठुला र ५६ वटा साना बसको क्षमता रहेको छ । उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बसपार्क एक महिनापछि निजी क्षेत्रलाई सञ्चालन गर्न  दिइने बताइन् ।

कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, लगायतको उपस्थित रेहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै

योगदानमा आधारित हुने अवकाश कोषको भुक्तानीमा ५ प्रतिशत मात्रै कर लाग्ने सर्वोच्चको फैसला

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंकको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु