सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्यायधीशद्धारा अदालतमा आत्महत्याको प्रयास

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : थाइल्याण्डको एक अदालतमा फैसला सुनाए पश्चात एक न्यायाधीशले अदालत भित्रै आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन् ।

कानाकोर्न पिन्चाना नाम गरेका न्यायधीशले शुक्रबार देशको न्यायीक प्रणालीको गम्भीर आलोचना गर्दै हत्याको आरोप लागेका पाँचजना मुस्लिम समुदायका व्यक्तिलाई रिहाईको फैसला सुनाएका थिए । त्यस क्रममा उनले निष्पक्ष न्यायको लागि जोड दिएको विभिन्न सञ्चारमाध्यामहरूले जनाएका छन् ।

पेस्तोलले आफ्नै छातिमा गोली हानेका न्यायधीशको थाईल्याण्डको अस्पतालमा उपचार भईरहेको छ ।

मुद्दामा दिइएको अनुचित दबाबका कारण आत्महत्याको बाटो रोजेको फैसला सुनाउनु अघी न्यायधीशले बक्तव्यमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु