सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इंग्लिस प्रिमियर लिगमा लिभरपुल बिजयी

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शनिबार राति भएको इंग्लिस प्रिमियर फुटबल अन्तर्गतको खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई मिल्नरले गोल गरेपछि लिभरपुलले जीत हासिल गरेको छ ।

खेल बराबरीमा पुग्नै लाग्दा इन्जुरी समयमा मानेलाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीलाई मिल्नरले गोलमा परिणत गरेका थिए ।

खेलको ४० औं मिनेटमा मानेले गोल गरी लिभरपुललाई अग्रता दिलाएका थिए तर, म्याडिसनले गोल गरी लिसेस्टर सिटीलाई बराबरी गरेपनि खेल विवादास्पद पेनाल्टीका कारण लिभरपुलको पक्षमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति रनिङ शिल्ड सुरु

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

जिएम कप राष्ट्रिय भलिबलमा पुलिस र एपिएफ विजयी

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डस भिड्दै

नेपाल ए ले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य

नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी