सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महाअष्टमिको दिन एकाबिहानै टेकुमा दुर्घटना

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : काठमाण्डौको टेकुस्थित पुलमा बस र बलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

काठमाण्डौ महानगरपालिका-१२ टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि बल्खुवाट त्रिपुरेश्र्वर आउदै गरेको बा ३ ख ४६७१ नम्बरको अरनिको यातायात लेखेको रिजर्भ बस र विपरित दिशाबाट आएको नेपाली सेनाको बा १ झ ६५८९ नम्बरको बलेरो जिप वोलेरो जीप एक आपसमा ठोक्किएका हुन् ।

आईतबार बिहान ७ बजे तिब्र गतिमा आएका सवारी एकआपसमा ठोक्किदा दुवै गाडीको अगाडीको भाग काम नलाग्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।

दोलखा शैलुङ्ग गा.पा. घर भएका बस चालक कोशिष तामाङ र सेनाका एम टी शाखामा कार्यरत ३२ बर्षिय चालक गौरसिंह महरालाई प्रहरीले कालिमाटीस्थित ट्राफिक कार्यालयमा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । दुर्घटनाबाट कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य