सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्रिपरको ठक्करबाट सतुङ्गलमा एक युवकको मृत्यु

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: ट्रिपरको ठक्करबाट काठमाण्डौँको सतुङ्गलमा १ जनाको मृत्यु भएको छ ।

थानकोटबाट कलंकीतर्फ जादै गरेको मोटरसाईललाई सतुङ्गलस्थित बागेश्वरी अस्पतालको ओरालोमा ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

बा २६ प ४९०३ नम्बरको मोटरसाइकललाई चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल स्थित बागेश्वरी अस्पतालको ओरालोमा बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मुत्यु भएको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले बताएका छन् ।

मृत्यु हुनेमा चितवन रत्ननगर १६ का २५ वर्षिय सुनिल अधिकारी रहेका छन भने घाईते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने वर्ष ४१ का टिका बहादुर बाँनिया रहेको प्रहरीले जनाएको छ ।

घाइते बाँनियाको सतुङ्गगलस्थित ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रिपर र ट्रिपर चालकलाई प्रहरी प्रवाग बलम्बुले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण