सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रास्ट्रपतिबाट पलाञ्चोक भगवतीको दर्शन

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: राष्ट्रपति विद्यादेवी भण्डारीले पलाञ्चोक भगवतीको दर्शन गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका- ९ नम्वर वडामा अवस्थित पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेकी छिन् ।

सदाझै यस बर्ष पनि महाअष्टमीकै दिन राष्ट्रपति भण्डारीले पलाञ्चोक भगवती मन्दिरको पुजा एवं दर्शन गरेकी हुन् ।

आइतबार बिहान राष्ट्रपति भण्डारी काठमाडौबाट पाँचखालमा रहेको नेपाली सेनाको ब्यारेकसम्म हेलिकप्टरमा आई त्यहाँबाट गाडी मार्फत पलाञ्चोक भगवती मन्दिर पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो