सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीले पायो अनुमती, आईतबार नै महरालाई पक्राउ गर्ने तयारी

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाण्डौः निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाइ पक्राउ गरी अनुसन्धान प्रत्रिया अघि बढाउन पक्राउ पूर्जि सहित आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले महरा विरुद्ध पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिने तयारी गरेको छ । यो अनुमती पाएसँगै अब प्रहरीले महरालाई पक्राउ परेर अनुसन्धान प्रक्रिया सुरु गर्न बाटो खुलेको छ ।

संसद सचिवालयको स्वास्थ्य विभागमा कार्यरत रोशनी शाहीले महराले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै शनिबार बानेश्वर स्थित महानगरीय प्रहरी बृतमा जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति