सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा घट्यो पेट्रोलको मूल्य

२०७६ असोज १९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : भारतको दिल्ली, कोलकत्ता र मुम्बईमा पेट्रोलको मूल्य समायोजन भएको छ ।

इन्डियन आयल निगमले जनाएअनुसार कोलकत्तामा पेट्रोलको मूल्य २९ पैसा कम भएको जनाएको छ ।

त्यस्तै मुम्बईमा २८ पैसा र चेन्नेईमा भने ३१ पैसा प्रतिलिटर नयाँ मूल्य कायम गरिएको उल्लेख गरेको  छ ।

पछिल्लो समय पेट्रोलको मूल्य प्रतिलिटर दिल्लीमा ७४ रुपैयाँ ७ पैसा, कोलकत्तामा ७६ रुपैयाँ ६७ पैसा, मुम्बईमा ७९ रुपैयाँ ६५ पैसा र चेन्नेईमा ७६ रुपैयाँ ९० पैसा भारतीय आयल निगमले कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना