सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युरोपेली फिन एयरको हेल्सिन्की – काठमाण्डौं उडान गर्ने ईच्छा

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिनल्यान्डको फिन एयरलाइन्सले हेल्सिन्की काठमाण्डौं उडान गर्ने ईच्छा देखाएको छ ।

युरोपेली मुलुकको एयरलाइन्सले हेल्सिन्की काठमाण्डौं उडान गर्ने इच्छा देखाएपनी दुई देशबिच हवाई सम्झौता हुन सकेको छैन । फिनल्यान्डको तर्फबाट पहल भएको छ तर २ देशबिच सम्झौता भने भएको छैन मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

फिन सरकारको ५५ प्रतिशत स्वामित्व रहेको एयरलाइन्स उक्त देशको राष्ट्रिय ध्वजाबाहक हवाईजहाज हो । पछिल्लो समय अष्ट्रेलियासँग सम्झौता गरेको नेपालले हालसम्म विभिन्न ४० देशहरूसँग हवाई सम्झौता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित