सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काभ्रेमा वडाअध्यक्ष माथी गोली प्रहार

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काभ्रेको रोशी गाउँपालिका ११ नं वडामा दशैंमा फुटबल खेलाउने बिषयलाइ लिएर विवाद हुँदा वडाअध्यक्ष माथी गोली प्रहार भएको छ ।

वडाअध्यक्ष मिलन लामालाइ सोही वडा बस्ने ३३ बर्षीय अनुप बुद्ध लामाले आईतबार राती विवाद हुँदा पेस्तोलले गोली प्रहार गरेका थिए ।

गोली भित्तामा लागेपनी वडाअध्यक्ष मिलन लामा भने सुरक्षित रहेका छन् । गोली प्रहार गर्ने अनुप बुद्ध लामा हाल फरार रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एक राउण्ड गोलीको खोका फेला परेको र फरार भएका अनुप लामाको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक दिपक गिरिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या