सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति र प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई दशैंको टिका लगाईदिने

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति र प्रधानमन्त्रीले दशैंको टीका ग्रहण गर्न इच्छुक व्यक्ति एवं महानुभावलाई टीका लगाईदिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह १ बजेदेखी २ बजेसम्म ईच्छुक विशिष्ट व्यक्तित्व एवं महानुभावहरूलाई टीका लगाइदिने भएकी छिन् । यसैगरी अपरान्ह साँढे २ बजेदेखि साँढे ३ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने कार्यक्रम तय गरिएको छ ।

टिका लगाउने महानुभावहरूलाई राष्ट्रपति भवन शीतलनिवासको १ नं गेटको ढोका खुला गरिएको समेत राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टिका अपरान्ह २ देखि ४ बजेसम्म ईच्छुक मन्त्रीगण, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेताहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । यसैगरी अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

दक्षिणकालीका स्थानीय तहलाई मन्त्री यादवको आग्रह : ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्

स्थानीय सरकार प्रमुख भन्छन् : –सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौ।

बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चारमन्त्री गुरूङ

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु

आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह

विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कंदै

परराष्ट्रमन्त्री राणा दोहामा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु