सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति र प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई दशैंको टिका लगाईदिने

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति र प्रधानमन्त्रीले दशैंको टीका ग्रहण गर्न इच्छुक व्यक्ति एवं महानुभावलाई टीका लगाईदिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह १ बजेदेखी २ बजेसम्म ईच्छुक विशिष्ट व्यक्तित्व एवं महानुभावहरूलाई टीका लगाइदिने भएकी छिन् । यसैगरी अपरान्ह साँढे २ बजेदेखि साँढे ३ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने कार्यक्रम तय गरिएको छ ।

टिका लगाउने महानुभावहरूलाई राष्ट्रपति भवन शीतलनिवासको १ नं गेटको ढोका खुला गरिएको समेत राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टिका अपरान्ह २ देखि ४ बजेसम्म ईच्छुक मन्त्रीगण, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेताहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । यसैगरी अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोप–२८ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई स-शरीर उपस्थित गराउन सर्वोच्चको आदेश

कोशी प्रदेशका विनाविभागिय मन्त्रीले पाए जिम्मेवारी

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले बाेलाए सर्वदलीय बैठक

कांग्रेस डगमगाउदैनः देउवा

क्यान्सर पीडित संस्थाहरुलाई पुनर्संरचना गर्ने सही समय आयो : मन्त्री किराँती

स्थानीय सरकारले सुशासन र सेवा प्रवाह लाई मूल मन्त्र बनाउनुपर्छ: मन्त्री शर्मा

यात्रा संस्मरण : हिमालको फेदैफेद कोरी पहाड

व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर पार्दैन: गृहमन्त्री श्रेष्ठ