सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा निस्किएका छन् ।

तीन दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री इमरान खानले चीनिया राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

भेटवार्तामा प्रधानमन्त्री खानले कस्मिर मुद्दाको विषयलाइ प्रमुखताका साथ उठाउने र त्यसमा चीनको समर्थन लिने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको भारतले शुक्रबार पुष्टी गरिसकेको छ ।

त्यसअघि भारतले कस्मिरको छुट्टै राज्यको अधिकार संविधानबाट खारेज गरेपछि पाकिस्तान तनाबमा देखिएको छ ।

प्रधानमन्त्री खानको तीन दिने चीन भ्रमणका क्रममा चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनाबारे पनि छलफल हुनेछ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको भारत भ्रमण हुनुअघि पाकिस्तानी प्रधानमन्त्रीको उक्त भ्रमणलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित