सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जेठानीद्धारा देउरानीको हत्या

२०७६ असोज २१, मंगलबार
तश्विरः साझा डबली
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धनुषाको औरही नगरपालिकामा जेठानीद्धारा देउरानीको हत्या भएको छ । धनुषाको औरही नगरपालिका वडा नम्बर १ झिटकैया भन्ने स्थानमा गएराती छुरा प्रहार गरि देउरानीको हत्या भएको हो ।

सोमबार राती करिब ९ बजेको समयमा जेठानि भनिने अहमद राईनका श्रीमती २६ बर्षीय सुनौल खातुनले आफनै देउरानिको छुरा प्रहार गरी हत्या गरेकी हुन् । घरायसी बिवादका कारण जेठानी सुनौलले देउरानी सहानिको शरीरभरी पाँच ठाँउमा छुरा प्रहार गरेको प्रहरीले बताएका छन् ।

लगत्तै सुनौल खातुनले आफ्नो पेटमा छुरा आफै हानी घाईते भएकी थिइन् । देउरानी सहानिको जनकपुर स्थित काब्या हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक रामेस्वर कार्किले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय