सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकी राजदुतले पनि लगाए दशैंको टिका, जमरा र ढाका टोपी (तस्बिर सहित)

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : नेपालीहरुको महान चाड दशैंको टिकाको दिन नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत रेन्डी बेरीले बडादशैंको टीका लगाएका छन् ।

मंगलबार बिहानको शुभ साइतमा नै टीका लगाएका राजदुत बेरीले ढाकाको टोपी पनि लगाएका हुन् ।
राजदूत बेरीले मिशन उपप्रमुख मिक्कलेरले मिशन परिवारसँग दशै मनाएका हुन् ।

तपाईंहरूको जीवन शुभ आशिष, खुशी, मुस्कान, शान्तिले भरियोस् । नेपाल र विश्वभर यो अवसर मनाइरहनु भएका सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना भन्दै राजदुत बेरेले ट्वीटरमा ट्वीट समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या