सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २ घण्टाको लागि बन्द भएको छ ।

नजिकिदै गरेको चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका लागि काठमाडौ आएको कार्गो विमानले गर्दा विमानस्थल ठप्प भएको हो ।

विमानस्थल मंगलवार दिउसो २ बजे देखि ४ बजेसम्म सम्पूर्ण उडान तथा अवतरण रोकिएको थियो ।

स्रोतका अनुसार आगामी २५ गते हुने रास्ट्रपति सिको लागि प्रयोग गर्ने कार्गेड लिएर आएको सो विमानका लागि त्रिभुवन विमानस्थलको ह्याङगर साँघुरो भएपछि धावनमार्गमा नै पार्किङ गरेकाले विमानस्थल बन्द भएको हो ।

राष्ट्रपति सि आउने दिनपनि विमान नअट्ने भएकोले भ्रमण अवधीभर विमानस्थल बन्द हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिविमा पनि मौका परीक्षा

बंगलादेशको आरक्षण कोटा खारेज

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

ओलीको पक्षमा दुई तिहाइ निश्चित

उच्च अदालतको कार्यसम्पादन वृद्धि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

राजस्व र अनुदान संकलनमा सरकार असफल

केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

बाढीपहिरो न्यूनीकरणका उपाय

पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा