सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २ घण्टाको लागि बन्द भएको छ ।

नजिकिदै गरेको चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका लागि काठमाडौ आएको कार्गो विमानले गर्दा विमानस्थल ठप्प भएको हो ।

विमानस्थल मंगलवार दिउसो २ बजे देखि ४ बजेसम्म सम्पूर्ण उडान तथा अवतरण रोकिएको थियो ।

स्रोतका अनुसार आगामी २५ गते हुने रास्ट्रपति सिको लागि प्रयोग गर्ने कार्गेड लिएर आएको सो विमानका लागि त्रिभुवन विमानस्थलको ह्याङगर साँघुरो भएपछि धावनमार्गमा नै पार्किङ गरेकाले विमानस्थल बन्द भएको हो ।

राष्ट्रपति सि आउने दिनपनि विमान नअट्ने भएकोले भ्रमण अवधीभर विमानस्थल बन्द हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अझै रोकिएन सुन तस्करी, उच्च निगरानीमा उत्तरी नाका

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

वास्तविक समयमा बिजुली बेच्न अनुमति

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क !

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजान सरकार सहमत

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?

५१ देशका आरोहीले लिए अनुमति

दुध किसानको छ अर्ब भुक्तानी दिन बाँकी

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब