सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पत्नी शोकमा परे पूर्व अर्थ सचिव रामेश्वर खनाल

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पूर्व अर्थसचिव रामेश्वर खनाललाइ पत्नी शोक परेको छ । पत्नी सुचित्रा खनालको क्यान्सरका कारण मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको कारण उनलाइ शोक परेको हो ।

विगत पन्ध्र महिनादेखी स्तन क्यान्सर पत्नी सुचित्रा खनालको मंगलबार बिहान निधन भएको हो । लगातार क्यान्सरको उपचार गराउँदै आएकी उनलाई २० दिन यता नर्भिक अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।

स्वेता सेक्युरिटिज मार्फत सेयर बजारमा महिलाहरुको सहभागिता बढाउनको लागि खनालले काम गर्दै आईरहेकी थिइन् । सुचित्रा खनाल नेपालको  पहिलो महिला स्टक ब्रोक्रर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट