सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले लगाए सर्वसाधारणलाई टीका (तश्विर सहित)

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमलले पनि सदाझै शुभसाईतमा विजया दशमीको टिका लगाएका छन् । त्यसैगरी पूर्वराजा शाह र पत्नी कोमलले आफ्नै निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको हातबाट टिका थाप्न राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरु पूर्वपञ्च र सर्वसाधारण निर्मल निवास पुगेका थिए । निर्वास निवास पुगेकाहरुले पूर्वराजालाई देश बचाउन आग्रह गरिरहेका थिए ।

राष्ट्रपति, प्रधानमन्त्रीले जसरी टिका लगाए त्यो भन्दा कम थिएन निर्मल निवाशको टिकाटालो दृष्य । अघिल्लो वर्षभन्दा यस वर्ष पूर्वराजाको हातबाट टिका थाप्न आउनेको संख्या उल्लेख्य बढिरहेको देखिन्थ्यो । शिक्षण अस्पताल देखीको लाइन निर्मल निवाशको मुलगेटसम्म एकतर्फी लाइन देख्न सकिन्थ्यो ।

उनीसँग टिका थाप्नेको शैली देख्दा राजगद्दीमा आसिन भएका झै लाग्थ्यो ।

मंगलबारको निर्मल निवाशको दसैंका दृश्यहरु जस्ताको तस्तैः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित