सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालगञ्जमा राँवणको बध गरियो

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : बाँके जिल्लाको नेपालगञ्ज स्थित रामलीला मैदानमा मंगलबार बेलुकी राँवणको बध गरिएको छ ।

घटस्थापनादेखि नै सुरु भएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्वर, राम वनवास, दशरथ मरण, सीताहरण, लीला समेत गरि राँवण बध गरिएको हो ।

राम लिला मैदानमा छिमेकी मुलुक भारत र प्रदेश नम्बर ५ का विभिन्न जिल्लाबाट सहभागीहरु रावण बधको कार्यक्रम हेर्न आउने गरेका छन् । यसैगरी राम अनि सीताको जीवनीमा आधारित कथालाई हेर्न समेत आएको पाइन्छ ।

मध्यपश्चिम क्षेत्रमा दशैभर रामलिला मैदानमा हुने विशेष रौनकको मोह छुट्टै हुने गर्दछ ।

चाड्पर्वमा परम्परा नै भैसकेको बध हेर्ने चलन हजाराैं  सर्वसाधारणको उपस्थितिमा राँवणको मूर्तिमा पटका पड्काएर यो बर्षपनि धुमधामका साथ रावणको बध गरेर विजय उत्सव मनाएको सहभागीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय