सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चीनमाथी एकाएक रूष्ट हुँदै अमेरिकाः चिनिया नागरिकको भिसामा प्रतिबन्ध

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चीनले अल्पसंख्यक मुसलमान माथि चीनको शिन्जियाङ्‍मामा भइरहेको दमन तत्काल रोक्न कडा नियन्‍त्रण गरेको भन्दै चीनसँग अमेरिका रुष्ट बनेको छ।

२८ चिनियाँ कम्पनीलाई अमेरिकाले कालो सूचीमा राखेको भोली पल्ट अर्को ठूलो कदम उठाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छ्न ।

अमेरिकाले चीनको शिन्जियाङ्‍गस्थित पश्चिम क्षेत्रमा उइगुर मुस्लिममाथि दमन गरेको आरोपमा मंगलबार चिनियाँ नागरिकका भिसामाथि प्रतिबन्ध लगाएको छ । सो क्षेत्रमा रहेका अल्पसंख्यक मुसलमानहरू रहेका छ्न् ।

अमेरिकाको भनाइमा “अल्पसंख्यक मुसलमानको साँस्कृतिक र धार्मिक पहिचानमाथि चीनले कडा नियन्‍त्रण राखेको छ । त्यस्तै विदेशबाट आउने नागरिकहरुमा पनि  प्रतिबन्ध लगाई निगरानी समेत बढाएको जनाएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले सोमबार चीनका २८ कम्पनीलाई कालो सूचीमा राखेको थियो। त्यस्ता कम्पनीहरुले मानव अधिकार उल्लङ्घन गरेकोले उत्पादन र खरिदमा प्रतिबन्ध लगाएको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पपछि बेइजिङमा पुटिन

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत