सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टि–२० सिरिजमा नेपालले आयरल्याण्डको सामना गर्दै : नेपाललाई ईतिहास रच्ने अवसर

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: ओमानमा जारी टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमान सिरिजमा लगातार हङकङ र नेदरल्याण्ड माथि जित हात पारेको नेपालले तेस्रो खेल बुधवार अल अम्रेट क्रिकेट मैदानमा मध्यान्ह सवा ११ बजेदेखि शुरू हुदैछ ।

नेपालले आफुभन्दा बलियो टीमको रूपमा परिचित आयरल्याण्डसँग सामना गर्न लागेको हो ।

ओमानमा जारी सिरिजमा ओमानले दुई खेलमा एकमा हार बेहोरिसकेको छ । बुधबार हुने ख लमा नेपाल तेस्रो जितको दाउमा रहेको छ ।

टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डलाई जितेमा नेपालको टेष्ट राष्ट्रमाथिको पहिलो ऐतिहासिक जित हुनेछ । तर आयरल्याण्डलाई पराजित गर्न नेपाललाई कठिन हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड