सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संयुक्त सैनिक अपरेशनमा अलकायदाका ६ लडाकुको मृत्यु

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अमेरिकी र अफगानिस्तानी सैनिकको हेलमन्ड प्रान्तको संयुक्त अप्रेसनमा अलकायदाका असिम उमर मारिएका छन् ।

भारतिय उपमहादीपका प्रमुख असिम उमरको मंगलवार हेलमन्ड प्रान्तको सैनिक कारवाहीमा मारीएको अफगानिस्तानको गुप्तचर एजेन्सीले स्थानीय समाचार माध्यमहरुलाई जानकारी दिएका छन् ।

अप्रेसनमा मारीनेहरूमा धरैजसो पाकिस्तानी सहित अन्य ४० भन्दा बढि गैर सैनिक तथा ६ जना अलकायदाका सैनिकहरूको पनि ज्यान गएको राष्ट्रिय सुरक्षा निर्देशनालय अफगानिस्तानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित