सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने ट्रम्पको चेतावनी

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सिरियाबाट अमेरिकी सेना फिर्ता भएपछि टर्कीले सिरियामा आफ्नो  सेना पठाएको छ ।

कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर-पूर्वी क्षेत्रमा टर्कीबाट सैनिक ट्याङ्क सहित त्यहाँको सीमा क्षेत्रमा टर्की सेना पठाएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कुर्दिस सेनामाथि आक्रमण भयो भने टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिएका छ्न् ।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने ट्रम्पको निर्णयको फाइदा उठाउदै कुर्दिसमाथी आक्रमण गरेमा सहन नसकिने ट्रम्पले भनेपनि बेवास्ता गर्दै टर्कीले सिरियामा आफ्ना सैनिक पठाएको बताइएको छ ।

इस्लामिक स्टेट आईएसलाई हराउन अमेरिकाले कुर्दिस सेनालाई सहयोग गर्दै आइरहेको छ ।

उता टर्कीले भने सिरियामा अमेरिकी हस्तक्षेप भएकोले कुर्दिस सेनामाथि आक्रमण गर्न आईएसलाई सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इमरान खानलाइ अर्काे जेलमा सारिने

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

रुसको अपराधी सूचीमा अन्तराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

वेस्ट बैंकमा भएको झडपमा २ प्यालेस्टाइनीको मृत्यु

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगे पछि तनाब सुरु

आर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधीमण्डल येरेभानमा

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी