सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आयरल्याण्डसँग नेपाल पराजित

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: टी–ट्वान्टी  नेपाल टेष्ट खेलमा नेपाल पराजित भएको छ ।

आयरल्याण्डसँग बुधबार भएको खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो । टेष्ट मान्यता पाएका पाँच देशहरुको खेलमा नेपालले १ सय ४६ रनको लक्ष्य पछ्याउदै एक बल बाँकी हुँदा १ सय ३२ रनमा समेटिन पुग्यो ।

योसंगै नेपालले आफ्नो लक्ष्य पुरा गर्न सकेन । सुरुमा ब्याट्सम्यानले राम्रो गरेका थिए भने आरिफ शेखले २६ रन दिपेन्द्र सिंह ऐरीले १९ त्यस्तै पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए ।

नेपाललाई हराए पश्चात् आयरल्याण्ड खेलको शीर्ष स्थानमा रहेको छ । आयरल्याण्डले चार खेलबाट ६ अंक जोडेको छ भने नेपाल २ खेलमा ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

आइसिसी टि–ट्वान्टी विश्व वरियता: दीपेन्द्र चौथो स्थानमा

आईपीएल: हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी

दोस्रो राष्ट्रिय महिला फुटबल: सेमीफाइनल समीकरण पूरा

आईसीसी विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भीडन्त हुँदै

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने