सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकाबिहानै प्रचण्ड निवाशमा किन पुगे माधव नेपाल

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ट नेता माधव कुमार नेपालबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।

बिहिबार बिहान अध्यक्ष प्रचण्ड भेट्न बरिष्ट नेता नेपाल प्रचण्ड निवाश खुमलटार पुगेका थिए । करिब डेढ घण्टासम्म भएको छलफलमा प्रदेश नम्बर २ मा देखिएको खटपट मिलाउन केन्द्रित रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर-२ का ६ जिल्लाको शपथ कार्यक्रम भाँडिए पश्चात पार्टी नेतालाइ कार्वाहीको माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा उजुरीका बिषयमा समेत छलफल भएको नेकपा स्रोतको दावी छ ।

खुमलटारमा भएको छलफलमा उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादव, नेता अग्नि सापकोटा र नेतृ पम्फा भुषालको पनि उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति