सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

काव्य शृङ्खलामा सहभागी स्रस्टालाई सम्मान

२०८२ भाद्र १, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काँक्रेविहार (सुर्खेत), १ भदौः सुर्खेतमा नौ साहित्यकारलाई सम्मान गरिएको छ । सिर्जनशील विद्यार्थी समाजको आयोजनामा वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजना गरिएको तेस्रो ‘सिजन’ काव्य शृङ्खलामा सहभागी स्रस्टालाई सम्मान गरिएको हो ।

गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठले आवाज दिनुभएको स्रस्टा सम्मान कार्यक्रममा नौ जनाको गजल प्रस्तुत गरिएको थियो । गजलकार रमेश सुवेदीको ‘प्यारो कर्णाली’ शीर्षकको गजलले सहभागीलाई ऊर्जा दिएको थियो ।

‘विश्वविद्यालय साहित्य समाजको अभियान, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन नाराका साथ सुरु भएको काव्य शृङ्खला छ गजल गायनमा गाउँठाउँका वर्णन अनि देशको अवस्था झल्किने भावहरु प्रकट भएका थिए । कार्यक्रममा गजलकार रमेश सुवेदी, ऋषि शर्मा ‘सुदामा’, महेन्द्र चन्द ‘महासागर’, धिरेन अनुपम, निराजन विष्ट, लिला ढकाल पोखरेल, सुवास गौतम र ज्ञानबहादुर नेपालीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन