सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संघिय संसदले जारी गर्यो महरालाइ पक्राउ गरेको सुचना (पत्रसहित)

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संघिय संसदले बलत्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाइ पक्राउ गरेको सुचना प्रकाशित गरेको छ ।

संघिय संसदका महासचिव मनोहर प्रसाद भट्टराईद्धारा जारी गरिएको सुचनामा जबर्जस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संविधान बमोजिम प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

बिहिबार अपरान्ह जारी गरिएको विज्ञप्तीमा भनिएको छ काठमाडौ जिल्ला अदालतबाट असोज १९ गते पक्राउ अनुमति प्राप्त भएबमोजिम महरालाइ सभामुख निवासबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नेपालको संविधानको धारा (१) सय (३) को उपधारा (६) बमोजिम नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

नियन्त्रणमा लिइएको सबै जानकारी उपसभामुखलाइ गराइएको छ भनी उक्त सुचनामा उल्लेख गरिएको छ ।

संघिय संसदले जारी गरेको सुचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण