सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निवर्तमान सभामुख महरा नर्विक अस्पताल भर्ना

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संसद सचिवालयकी कर्मचारी बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

महराको स्वास्थ्यमा स्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उपचारका लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार मध्यान्ह भर्ना गरिएको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई बिहीबार नै जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैंमा बयान लिइएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

महराको स्वास्थ्य चेक जाँचको पूरा रिपोर्ट नआएसम्म के भएको भन्न नमिल्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सिंहदरबार वृतको हिरासमा राखिएका महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएपनि अस्पताल जान उनले अस्विकार गरेका थिए । प्रहरीले त्यसपछि उनलाई हिरासतमै राखेर अक्सिजन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो