सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कञ्चनपुरमा मालपोत कार्यालयका प्रमुख बलात्कारको आरोपमा पक्राउ प्रारम्भिक अनुसन्धान जारी

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : कञ्चनपुर मालपोत कार्यालयका प्रमुख बलात्कारको आरोपमा पक्राउ परेका छ्न् ।

कञ्चनपुरस्थित बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडीलाई ईलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो ।

बेलौरीकै एक स्थानीय महिलाले कार्यालयका प्रमुख ऐडीले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि निज ऐडिलाइ सोधपुछका लागि नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान शुरू गरेको प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन् ।

प्रहरी निरीक्षक चन्दका अनुसार अहिलेसम्म मुद्दा दर्ता नभएकोले घटनाबारे सोधपुछको लागि निज महिलालाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम (सूची)

आन्दोलनरत शिक्षकलाई गगन थापाको आग्रह– विधेयकमा संसद्‌बाटै परिमार्जन गरिनेछ, आन्दोलनको स्वरुप परिवर्तन गर्नोस्

सरकार र शिक्षकका प्रतिनिधीबीच गृहमन्त्रालयमा वार्ता जारी

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटघाट

राप्रपा नेपालकाे बिराेध प्रदर्शनबाट दर्जन नेता पक्राउ

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता