सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकप दोस्रो चरणको खेलमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विश्वकप दोस्रो चरणको छनौट खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

अष्ट्रेलियाको क्यानबेरामा बिहिबार भएको समूह चरणको तेस्रो खेलमा निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।

खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो ।

नेपालले ३ खेलमा ३ अंक जोडेको छ भने विजेता अष्ट्रेलियाले ३ खेलमा ९ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

यसअघि नेपाल कुवेतसँग ७-० को ले हारेको थियो । त्यस्तै नेपालको यो दोस्रो हार हो । यसअघि नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो ।

नेपालले अक्टोबर १५ मा जोर्डनकै मैदानमा चौंथो खेलको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

साफ च्याम्पियनसिप खेल्ने नेपालको २३ सदस्यीय टोली सार्वजनिक

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य