सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘अन्त्येनारायणस्मृति’ लोकार्पण

२०८२ भाद्र १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, भदौ १८ गते । कवि एवं पूर्वकानुन न्याय तथा संसदीय व्यवस्था सहायकमन्त्री दीनबन्धु अर्यालद्वारा लिखित काव्य कृति ‘अन्त्येनारायणस्मृति’ लोकार्पण गरिएको छ । हरिहर सत्संग सेवा समाज नेपालका संस्थापक अध्यक्ष स्वामी रामदासजीले उक्त कृति लोकार्पण गर्नुभएको हो ।

कायक्रममा प्राडा नवराज खतिवडा तथा प्राध्यापक कुलप्रसाद पराजुलीले विमोचित कृतिउपर समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा अर्जुन न्यौपानेले कवि अर्यालका केही कविता वाचन गर्नुभएको थियो  । कृतिमा लेखकले पूर्वीय सम्यता, धर्म र संस्कृतिको जगमा आत्मा, परमात्मा इहलोक, परलोक, धर्म, सत्य, कर्तव्य, राजनीतिक, सामाजिक क्षेत्रका विकृति विसङ्गतिमाथि व्यङ्ग्य गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन