सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चितवनमा बस दुर्घटना ३८ यात्रु घाईते १ को अवस्था गम्भिर

२०७६ असोज २४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रि बस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा बिहिबार राति साँढे १२ बजे दुर्घटना हुँदा बसमा सवार ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसमा सवार ४५/४६ जना यात्रुहरू मध्य ३८ जना घाइतेको भएको हो । घाइते जना२७ को अवस्था मध्यम रहेको छ भने १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिब्र गतिको बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बायोग्यासबाट जैविक मल र एलपी ग्यास उत्पादन

काँचो केरामै विषादीको मात्रा भेटियो

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति

समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

अपाङ्गता भएकालाई घरमै परिचपत्र

हीरापाटाका एक सय ५० घरमा धारा जडान

आज रत्नपार्क वितरण केन्द्र मातहतको बिजुली काटिने : कहाँ कहाँ बत्ती हुँदैन ?

आमालाई ‘सुत्केरी चूल्हो’, छोरी जन्मे पाँच हजार

मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

देउडाको मौलिकता जोगाउन देउडीयाको जमघट