सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपा (संयुक्त) एक चिन नितीमा अडिक रहेको अध्यक्षद्धयको दावी (विज्ञप्ती सहित)

२०७६ असोज २४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जबराले शुक्रबार एक बिज्ञप्ति जारि गरी राष्ट्रपति सी जिनपिङको शनिवारदेखी हुन लागेको राजकिय भ्रमणको स्वागत गरेका छन् ।

चीनीया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पुर्व सन्ध्यामा राप्रपा (संयुक्त)का अध्यक्षद्धयले नेपाल एक चिन निती र अवधारणा प्रति प्रतिबद्ध तथा सुरक्षा चासो प्रति सचेत रहेको भन्दै विज्ञप्ती सार्वजनीक गरेका हुन् ।

अध्यक्षद्धयले जारि गरेको विज्ञप्तीमा “नेपाल र नेपालीका विशिष्ट पाउना चिनियाँ राष्ट्रपतिको यसप्रकारको भ्रुमणले दक्षिण एसियामा स्थायित्व शान्ति एवं विकासमा थप सेवा पुगि नेपाल-चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास राख्छ भनिएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा यसरी बक्तब्य जारी गर्ने पहिलो पार्टी बनेको छ ।

शुक्रबार जारी गरेको प्रेश विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै