सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुँदै

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ राष्ट्रपति सीको उडान र अवतरणको समयमा बन्द हुने भएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमण गर्न चिनियाँ रास्ट्रपति सी जिनपिङ शनिबार अपरान्ह भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौमा अवतरण गर्ने कार्यतालिका रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार र आईतबार राष्ट्रपति सी आउँदा साँढे दुई घण्टा र फर्कदा ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने भएको हो ।

चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने