सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नैकापमा बस दुर्घटना घाइते २ मध्ये १ को अबस्था गम्भीर

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पोखराबाट काठमाण्डौं आँउदै गरेको यात्रुबाहक बस नैकापमा दुर्घटना भएको छ ।

ना ४ ख ६५४४ नम्बरको पोखरा काठमाण्डौ रात्रिकालिन बस शनिबार बिहानै चन्द्रागिरि नपा-१४ स्थित नयाँ नैकापमा दुर्घटना भएको हो ।

बसमा सवार २ जना घाइते भएकालाई उपचारको लागि ओम समाज अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा पोखरा बैदामका ५० वार्षिय प्रेम परियार र पर्वतकी ३४ वार्षिय संगिता थापा रहेको प्रहरीले जनाएको । घाइतेमध्ये संगिता थापाको अबस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ : मन्त्री भण्डारी

सांसदहरुको प्रधानमन्त्रीसँग प्रश्नुत्तोर, के के प्रश्न सोधियो ?

दिगो विकासका लागि पूर्वाधार निर्माणमा जनसहभागिता आवश्यक: पूर्वमन्त्री यमी

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ- प्रधानमन्त्री

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ- प्रधानमन्त्री

भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ : प्रधानमन्त्री दाहाल

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री

प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

जीबी राईको लोकेशन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने