सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सी जिनपिङको स्वागतमा सजिएको राजधानी (फोटो फिचर)

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई लिएर राजधानीमा सवारी हुने सडक झकीझकाउ पारिएको छ ।

सरकारले करिब एक साता लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोड हुँदै राष्ट्रपति कार्यालय शितलनिवास सडकमा सौन्दर्य श्रृङ्गार गरि स्वागतको सम्पूर्ण तयारी पुरा गरेको छ ।

शनिवार राष्ट्रपति सी सवारी हुने रूटका सडकमा के कस्तो प्रगति भैरहेको छ भनि उच्च महत्वका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले समेत निरीक्षण गरेको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी अपरान्ह काठमाडौँ आउँने कार्यतालिका रहेको छ ।

राजधानीको पछिल्लो तश्विरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति