सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अन्तरिक्ष यात्री एलेक्सीको निधन

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: अन्तरिक्षमा सन् १९६५ मा पहिलो पटक हिँडेर इतिहास रच्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको निधन भएको छ ।

शुक्रबार ८५ वर्षको उमेरमा अन्तरिक्ष यात्री लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हो ।

रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले समेत लियोनोवको निधनले पुरै ग्रहका लागि क्षति भएको बताएका छन् भने राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उनको साहसले सबै प्रेरित भएको बताएका छन् ।

बुवा स्टालिनको दमनको सिकार बनेका एलेक्सीको जन्म साइबेरियामा भएको थियो । उनी १९६० मा एअरफोर्सको पाइलट भइ अन्तरिक्ष यात्रीको प्रशिक्षणका लागि छनोट भएका थिए ।

यूरी गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन लियोनोवले यूरीबाटै प्रशिक्षण लिने मौका पाएका थिए ।

लियोनोव ‘हिरो अफ् सोभियत युनियन’ मेडलबाट दुई पटक सम्मानित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील