सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनियाँ राष्ट्रपति सी जिनपिङ बिच भेट्वार्ता

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी बिच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवाशमा नेपालको राजकीय भ्रमणमा रहेका जनबादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ र  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी बिच शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा चीन र नेपालबीच रहि आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त अवसरमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल,  गृह मन्त्री राम बहादुर थापा, परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापा, खानेपानी मन्त्री लगायत नेपाल सरकार तथा चीन सरकारका उच्चपदस्थ अधिकारीहरु  समेतको उपस्थिति रहेको  थियो ।

राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको प्रेश विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री