सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्लाहीको रानीगंजबाट लागुऔषधसहित दुई जना पक्राउ

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सर्लाहीको रानीगञ्जबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गस्तीमा गएको प्रहरी टोलीले ३३० ट्याव्लेट नाईट्राभेट र अन्य लागुऔषध सहित लालबन्दी नगरपालिलका-१६ स्थायी बासिन्दा २२ वर्षीय बुद्धसिंह वाईवा र ईश्वरपुर नगरपालिका-६ का ४० वर्षीय राजाराम मण्डललाई शनिबार पक्राउ गरेको हो ।

बुद्धसिंहको साथबाट ९० ट्याब्लेट नाईट्राभेट, प्रोमेथाईजिन ३ सिसी, न्यूफेन १ सिसी, पासर सिरिन्ज १ थान र राजारामको साथबाट २४० ट्याव्लेट नाईट्राभेट, डाईजेल्याव ५ सिसि, प्रोमेथाईजिन ५ सिसी, न्यूफेन ३ सिसी बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले बताएका छन् ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा अनुसन्धानका लागी लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान, यस्तो छ आजको कार्यक्रम तालिका

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै