सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति सी जिनपिङको सम्मानमा रात्रीभोज (तश्विर सहित)

२०७६ असोज २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिने नेपालको राजकीय भ्रमणका लागि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेकी छन् ।

रात्रीभोज कार्यक्रम शुरू हुनु अघि सोल्टी होटलमा दुवै देशका राष्ट्रप्रमुखहरूले सम्बोधन गरेका थिए । राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीले संयुक्त चियर्स गरी रात्रीभोजमा सक्रिय सहभागिता जनाएका थिए ।

राष्ट्रपती सी को सम्मानमा दिईएको रात्रीभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, मन्त्रीगणहरू, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा अंगका प्रमुखहरू, कुटनितिक नियोगका प्रमुखहरू, उद्योगी व्यवसायी लगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

रात्रिभोजमा सरिक हुनुअघि चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना बीच शिष्टाचार भेटवार्ता भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति