सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रक्सौल सिमावर्ती नाकामा ठुलो मात्रामा लागुऔषध सहित युवक पक्राउ

२०७६ असोज २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : विरगञ्ज प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित एक जना युवकलाइ रक्सौल सिमावर्ती नाकाबाट प्रहरीले पक्राउ गरेको छ ।

भारतको रक्सौल नाका हुँदै विरगञ्जतर्फ ठुलो मात्रामा लेराउदै गरेको लागुऔषध सहित बीरगञ्ज महानगरपालिका वडा नं.१५ भेडियाही बस्ने मानिचन पासवानको छोरा २० बर्षीय जितेन्द्र पासवानलाइ प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ पर्साबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पर्साको महानगरपालिका १६ स्थित भन्सार गेट अगाडि चेकजाँचका क्रममा निजलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज पासवानको साथबाट लागु औषध ईन्जेक्सन डाईजेपाम, नुर्फिन र फेनारगन गरि ६ सय पिस औषधि फेला परेको थियो ।

पर्सा प्रहरीले निज पासवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड