सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दरबारमार्गको भिक्ट्री क्लबमा भीषण आगोलागी, लाखौको क्षती

२०७६ असोज २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: राजधानीको दरबारमार्गस्थित भिक्ट्री क्लबमा भीषण आगलागी भएको छ ।

का.म.न.पा.-१ दरबारमार्गमार्गमा रहेको घरधनी रमेश श्रेष्ठ र सञ्चालक सुरज कार्कीको “The Victory Lounge” मा विद्युत सट भै आइतबार बेलुका आगो लागेको हो ।

आगलागीबाट माथिल्लो तल्लामा रहेको Victory Lounge पुर्ण रुपमा क्षति भएको छ ।

आगलागी नियन्त्रणको लागि काठमाण्डौं महानगरपालिकाको ३ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको १० वटा दमकल तथा ट्याङ्करको सहायतबाट सवा आठ बजे आगो पुर्णरुपमा नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ ।

सवा ६ बजे लागेको आगो बढ्दै जाँदा नजिकै रहेको घरमा समेत सल्किएको र उक्त भवनमा रहेका ५ वटा ग्याँस सिलिन्डर समेत बिस्फोट भएको स्थानियको भनाइ छ ।

उक्त आगलागी नियन्त्रण लिने क्रममा ललितपुर महानगरपालिकाका फायर म्यान बुद्धिमान बुढाथोकी फायरिङ तान्दा खुट्टा च्यापिएर घाइते भएको । निजलाइ उपचारको लागि ट्रमा सेन्टर तर्फ लगिएको ।

आगोलागी विद्युत सर्ट भएर लागेको हुन सक्ने  महानगरीय प्रहरी परिसर दरबारमार्गले जनाएको छ ।

क्लवमा साउन्डप्रुफ बनाउन प्रयोग गरिएका फर्म र प्लाईउडका कारण तत्काल आगो निभाउन कठिन भएको थियो । उक्त आगलागीबाट भएको क्षतीको बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह